एसी मिलानले जिनोआलाई हरायो « Khabarhub

एसी मिलानले जिनोआलाई हरायो


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा एसी मिलानले जिनोआलाई २-० ले हराएको छ ।

शुक्रबार राति भएको खेलमा मिलानलाई जित दिलाउन ११ औं मिनेटमा राफेल लिओ र ८७ औं मिनेटमा जुनियर मेस्सीअसले एक-एक गोल गरेका हुन्।

जितसँगै ३३ खेलमा ७१ अंक जोडेको मिलान शीर्ष स्थानमा रहेको छ भने जिनोआ २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : ५२ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण