एफए कपको सेमिफाइनलमा सिटी र लिभरपुल भिड्दै « Khabarhub

एफए कपको सेमिफाइनलमा सिटी र लिभरपुल भिड्दै


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एफए कपको सेमिफाइनल अन्तर्गत शनिबार राति म्यानचेष्टर सिटी र लिभरपुल भिड्दैछन् ।

लण्डनस्थित वेम्बली रंगशालामा सिटी र लिभरपुलबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

क्वार्टरफाइनलमा लिभरपुलले नटिङ्घम फरेस्टलाई १–० ले पराजित गर्दै सेमिफाइनल पुगेको हो । सिटीले क्वार्टरफाइनलमा साउथह्याम्टनलाई ४–१ ले पराजित गरेको थियो ।

यसअघि दुई टोलीले आइतबार भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

सो खेल २–२ गोलको बराबरीमा सकिएको थियो । सेमिफाईनलको दोस्रो खेलमा चेल्सी र क्रिस्टल प्यालेस आईतबार राति सवा ९ बजे आमने सामने हुनेछन् । एफए कपको फाईनल भने मे १४ मा हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : ४९ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति