भक्तपुर-६ वडाध्यक्षमा नेमकिपाका सुवाल विजयी « Khabarhub

भक्तपुर-६ वडाध्यक्षमा नेमकिपाका सुवाल विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका डा. हरिराम सुवाल विजयी भएका छन् ।

सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए ।

सदस्यमा गोविन्द दुवाल विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : २८ बजे

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी