आईपीएलमा पन्जाब र दिल्ली भिड्दै « Khabarhub

आईपीएलमा पन्जाब र दिल्ली भिड्दै


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल हुँदैछ । आज हुने खेलमा पन्जाब किङ्गस र दिल्ली क्यापिटल्स भिड्दैछन् ।

भारतको मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा पन्जाब र दिल्लीबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । दुवै टोली सातौँ जितको खोजीमा रहेका छन् ।

यसअघि भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेङ्गलोरले ५४ रनले पराजित गरेको थियो । दिल्लीले भने राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको थियो ।

१२ अंकसहित दिल्ली अंक तालिकामा पाचौँ स्थानमा छ भने । कम रन रेट भएको पन्जाब समान अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ०८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर