सल्यानको सिद्ध कुमाख गाउँपालिकामा काँग्रेसका गिरी विजयी « Khabarhub

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा काँग्रेसका गिरी विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सल्यानको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका साझा उम्मेदवारलाई ३७५ मतले पछि पार्दै काँग्रेसका भरत गिरी निर्वाचित भएका हुन् । गिरीले २१७३ मत ल्याउँदा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार  चित्र बहादुर चलाउनेले १७९८ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रका राम बहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेत २ हजार ३५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पूर्णिमा चलाउनेले १९६३ मत ल्याएकी छन् । ५ वडा रहेको गाउँपालिकामा वडा न १ र २ माओवादी केन्द्र निर्वाचित भएको छ भने वडा न ३,४ र ५ मा नेपाली काँग्रेस निर्वाचित भएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : १४ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा