पत्रकार आवाज विहीनको सारथि बन्नुपर्नेमा सरोकारवालाको जोड « Khabarhub

पत्रकार आवाज विहीनको सारथि बन्नुपर्नेमा सरोकारवालाको जोड


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुम्लाका पत्रकार आवाज विहीनको आवाज बन्नुपर्ने आम सञ्चार तथा पत्रकारिता विभागका उपप्राध्यापक युवराज शर्माले बताएका छन् ।

उनले सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ शाखा जुम्लाको समन्वयमा र वर्षा मल्टी प्रपोज मिडियाको आयोजनामा जुम्लाका क्रियाशील पत्रकारलाई रेडियो पत्रकारिता, उद्घोषण तथा अधारभुत पत्रकारिता सम्बन्धित तालिम यस्तो बताएका हुन् ।

उनले पत्रकारितामा अवसर र चुनौती दुबै भएको बताए । पत्रकार नागरिकलाई सुसूचित बनाउने र सरकारी निकायलाई जवाफदेही तथा जिम्मेवार बनाउने निकाय भएको बताए ।

त्यस्तै जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले  जनताले सूचना नै नपाए पत्रकारले लेखेको औचित्य नहुने बताइन् । उनले नागरिकको आवाज रेडियोले सशक्त रूपमा उठाउनुपर्ने धारणा राखिन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ८ : १५ बजे

जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र  शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष

७७ वटै जिल्लामा सेना, प्रहरी र सशस्त्र तयारी अवस्थामा

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्रीले भने : सावधान रहौँ, सुरक्षित रहौँ

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति

शिक्षामन्त्री पोखरेलद्वारा ‘जेनजी’ आन्दोलनका सहिद परिवार तथा घाइतेहरूसँग छलफल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘जेनजी’ आन्दोलनका सहिद

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको