प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल मनोनित | Khabarhub Khabarhub

प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावल मनोनित


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भातृ संगठन प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्षमा अञ्जना शाह रावल मनोनित भएकी छिन् ।

राप्रपाले सामाजिक सञ्जालमार्फत् अञ्जना शाह रावललाई पार्टीको विधानअनुसार प्रजातान्त्रिक महिला संगठनको जिम्मेवारी दिइएको जनाएको छ ।

उनलाई आज पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनयनको पत्र हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ८ : ५३ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।