एसियाली खेलकुद स्थगित भएपनि नेपालको तयारी जारी « Khabarhub

एसियाली खेलकुद स्थगित भएपनि नेपालको तयारी जारी


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भएपनि नेपालले आफ्नो तयारी जारी राखेको बताएका छन् ।

नेपाल स्टेन्थलिफ्टिङ्ग महासंघको आयोजनामा शनिबारबाट काठमाडौँमा सुरु प्रथम राष्ट्रिय खुल्ला टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिता उद्घाटन गर्दै घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भएपनि नेपाली खेलाडीहरू तयारी अवस्थामा रहेको बताए ।

उनले अहिले पनि एसियाली खेलकुदका लागि २३ वटा खेलका विशेष बन्द प्रशिक्षणहरू भइरहेको जानकारी दिए । उनले यसपटक खेलाडीहरूको शारीरिक परीक्षण पनि गरिएको जानकारी दिए । नेपालमा टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने उनको भनाई छ ।

प्रतियोगितामा देशभरका खेलाडीहरू सहभागिता रहेको महासंघले जनाएको छ । प्रतियोगिता आइतबार सम्म राखेप कवर्ड हलमा सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : ११ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको