गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने कांग्रेस सभापति देउवाको भनाइ « Khabarhub

गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने कांग्रेस सभापति देउवाको भनाइ


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो पहिलो उद्देश्य रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा देउवाले गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने समेत बताए ।

उनले कसैलाई अलपत्र पार्ने होइन, सबैलाई लिएर गठबन्धन अगाडि बढ्ने टिप्प्णी गरेको कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार देउवाले प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाले दिल्लीबाट लिएर आएको बताउँदै उनलाई छाडेर जान नसकिने बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको