गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने कांग्रेस सभापति देउवाको भनाइ « Khabarhub

गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने कांग्रेस सभापति देउवाको भनाइ


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो पहिलो उद्देश्य रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा देउवाले गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने समेत बताए ।

उनले कसैलाई अलपत्र पार्ने होइन, सबैलाई लिएर गठबन्धन अगाडि बढ्ने टिप्प्णी गरेको कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार देउवाले प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाले दिल्लीबाट लिएर आएको बताउँदै उनलाई छाडेर जान नसकिने बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : ३५ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन