चिनियाँ नेता ली स्वदेश फर्किएसँगै रिहा भए यादव « Khabarhub

चिनियाँ नेता ली स्वदेश फर्किएसँगै रिहा भए यादव


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव रिहा भएका छन् । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसहिको नेपाल भ्रमणको विरोध गरेपछि उनलाई पक्राउ गरिएको थियो । यादव शुक्रबार रिहा भएका हुन् ।

यादव रिहा हुने वितिक्कै अभियानका अभियन्ताहरूले चिनियाँ विस्तारवाद मुर्दावाद भन्दै नारा लगाएका थिए । त्यस क्रममा अध्यक्ष यादवले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमणमा आएर प्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरूसँग गोप्य भेटघाट गर्नु संशयपुर्ण रहेको बताए ।

उनले भने , ‘गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाबमुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैँमा संशयपुर्ण हो।’

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ९ : १७ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज