सिट बाँडफाँटमा ८० प्रतिशत सहमति भइसक्यो : मन्त्री कार्की « Khabarhub

सिट बाँडफाँटमा ८० प्रतिशत सहमति भइसक्यो : मन्त्री कार्की


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सिट बाँडफाँटको बिषयमा दलहरुबीच करिव ८० प्रतिशत सहमति भइसकेको बताएका छन् ।

संसद भवनमा सञ्चारकर्मीसंग आज कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य बिषयमा पनि सहमति भइ निर्वाचनमा जाने दावी गरे । राजनीतिक स्थीरता नदिइ, देशको बिकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ९ : ५९ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज