प्रचण्ड र बाबुरामबीच भेटवार्ता « Khabarhub

प्रचण्ड र बाबुरामबीच भेटवार्ता


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटघाट भएको भएको छ ।

शुक्रबार साँझ भट्टराईको निवासमा उनीहरु बीच भेटवार्ता भएको हो । भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलेको छैन । तर, भट्टराईले प्रचण्डसँग गम्भीर वैचारिक तथा राजनीतिक वार्ता भएको बताएका छन् । चुनावको सम्मुखमा पुराना दुई सहयात्रीबीच भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : ४७ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज