संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ : मन्त्री कार्की « Khabarhub

संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ : मन्त्री कार्की


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षा र कानुनी राज्य स्थापनाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज आयोजित कार्यक्रममा उनले जनभावनाको कदर गरेर मलुकमा कानुनी राज्य स्थापना गर्ने सत्ता गठबन्धनको मूल उद्देश्य रहेको बताए ।

मन्त्री कार्कीले राजनीतिक स्थिरता, सुशासन, संविधानको रक्षा गर्दै कानुनी राज्य स्थापनाका लागि सत्ता गठबन्धनको निर्माण गरिएको स्पष्ट पारे। सुनसरी क्षेत्र नम्वर ४ मा गुणस्तरीय शिक्षा, स्वाथ्य, सञ्चार र विद्युत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताका हरेक समस्या समाधान गरिने बताए।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : ०३ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र