आजको तरकारी र फलफूलको मूल्य कति ? « Khabarhub

आजको तरकारी र फलफूलको मूल्य कति ?


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ रहेको जनाएको छ ।

 हरियो अंगुर २९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, एभोकाडो २२५ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ, रातो भारतीय आलु ३५ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ २० पैसा, भिण्डी ८६ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती १३० रुपैयाँ, किवि २२५ रुपैयाँ, अकबरे खुर्सानी १७० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

लोकल गाँजरको औसत मूल्य प्रतिकेजी ११७ रुपैयाँ ५० पैसा, गान्टे मूला ८५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी १२६ रुपैयाँ ६७ पैसा,  घिरौँला ६५ रुपैयाँ ६७ पैसा, चम्सूरको साग १७५ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ५५ रुपियाँ, निबुवा ४५ रुपैयाँ, परबर ३७ रुपैयाँ ५० पैसा, पालुँगो साग १७५ रुपैयाँ, भारतीय सुकेको प्याज ५१ रुपैयाँ २० पैसा र हरियो धनियाँ ९० रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : २० बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार