राखेपमा कुलबहादुरलाई कार्यकारी अधिकार « Khabarhub

राखेपमा कुलबहादुरलाई कार्यकारी अधिकार


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कुलबहादुर थापालाई कार्यकारी अधिकार दिएको छ।

राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थापालाई सदस्य सचिवको अनुपस्थितिमा प्रशासनिक तथा आर्थिक अधिकार प्रदान गरिएको हो।

माघ २४ गते बसेको मन्त्रिपरिषद् निर्णय अनुसार थापालाई प्रशासनिक तथा आर्थिक अधिकार दिएको हो। राखेपका सदस्य सचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि थापा प्रशासन र खेलकुद विकास विभागको प्रमुखको जिम्मेवारीमा थिए। थापाले आजै पद वहाली गर्दैछन्।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : ०४ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६