एमसीसीका विषयमा आज गम्भीर छलफल भयोः मन्त्री कार्की « Khabarhub

एमसीसीका विषयमा आज गम्भीर छलफल भयोः मन्त्री कार्की


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको बैठकमा एमसीसीको विषयमा गम्भीर छलफल भएको बताएका छन् ।

उनले सत्तागठबन्धनमा बिहीबार गम्भीर रूपमा छलफल भएको भन्दै भोलि बिहान १० बजे बस्ने बैठकमा थप छलफल हुने बताए ।

प्रवक्ता कार्कीले संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पु¥याउनेलगायत विषयमा छलफल भएकोसमेत जनाए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ९ : १५ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश