मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनायो पहिलो वार्षिकोत्सव « Khabarhub

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनायो पहिलो वार्षिकोत्सव


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुड्किलो भएको बताएका छन् ।

जनकपुरधाममा बिहीबार प्रतिष्ठानको पहिलो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री राउतले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलोका रूपमा प्रतिष्ठान अघि बढेको बताएका हुन् ।

प्रतिष्ठानले एक वर्षभित्रै ४ वटा विषयमा स्नातक तहको अध्ययन अध्यापन सुरु गरेकोमा उनले खुशी व्यक्त गरे । मुख्यमन्त्री राउतले विशेष कोभिड अस्पतालको सञ्चालन र विशिष्टिकृत सेवाको सञ्चालन गर्नु स्वागत योग्य रहेको पनि बताए ।

समारोहमा प्रतिष्ठानले एक वर्षमा गरेको उपलब्धि सार्वजनिक गरिएको थियो ।

समारोहमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, उपकुलपति डा. रामकेवल साह, चिकित्सक, स्वास्थ्यकर्मीलगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १० : २१ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश