पाकिस्तानमा मुख्यमन्त्री नियुक्त गर्दा साढे तीन अर्बको चलखेल ! « Khabarhub

पाकिस्तानमा मुख्यमन्त्री नियुक्त गर्दा साढे तीन अर्बको चलखेल !


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्रीका लागि पूर्व विशेष सल्लाहकार यार मोहम्मद रिन्दले बलोचिस्तान प्रान्तमा मुख्यमन्त्री नियुक्त गरिदा ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

उनले अब्दुल कुदोस बिजेन्जोलाई बलोचिस्तान प्रान्तको मुख्यमन्त्री नियुक्त गर्दा साढे तीन अर्ब पाकिस्तानी रुपैयाँ बराबरको ‘सम्झौता’ भएको आरोप लगाए ।

पाकिस्तानको जियो टेलिभिजनको ‘जिर्गा’ कार्यक्रममा अन्तरवार्ता दिँदै उनले यस्तो आरोप लगाएका हुन् । उनका अनुसार यस सम्झौतामा तीन सिनेटर र एकजना ‘ठूला राजनीतिक व्यक्तित्व’ को संलग्नता छ ।

यदी कारवाही हुनेभए आफू ती राजनीतिक व्यक्तित्वको नामै खुलासा गर्न समेत तयार रहेको उनले बताए । रिन्द यसअघि पाकिस्तान तहरिक ए इन्साफ पार्टीको बलोचिस्तान प्रान्तको प्रमुख समेत रहिसकेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ५ : २३ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका