रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराइयो « Khabarhub

रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराइयो


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरमा आइतबार रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराइएको छ ।

लगनखेलमा मछिन्द्रनाथको मूर्ति राखिएको ठाउँबाट बाहिर निकाली स्नान गराइएको हो । हरेक वर्ष मछिन्द्रनाथको रथयात्रा अघि मूर्तिलाई स्नान गराउने प्रचलन छ । मछिन्द्रनाथलाई स्नान गराएका बेला जीवित देवी कुमारीलाई पनि सहभागी गराइने परम्परा छ ।

रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराएपछि रथ निर्माण शुरु गरिन्छ । यस वर्ष वैशाख २१ गते रातो मच्छिन्द्रनाथको रथयात्रा प्रारम्भ हुँदैछ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ५५ बजे

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा