बाराको करैयामाइमा जसपाका यादव विजयी « Khabarhub

बाराको करैयामाइमा जसपाका यादव विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको करैयामाइ गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव विजयी भएका छन् ।

यादव ५ हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भुवनेश्वर धामीले ३ हजार ४ सय र एमालेका कृष्णप्रसाद चौधरीले २ हजार १८८ मत पाए ।

उपाध्यक्षमा पनि जसपाकै सुनैनाकुमारी चौधरी निर्वाचित भइन्। उनले ५ हजार ४३९ मत पाउँदा उनकी निकटतम प्रतिस्पर्धी चित्ररेखाकुमारी चौधरीले ३ हजार १७२ मत ल्याइन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ४४ बजे

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति