गोकर्णेश्वर -५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी  « Khabarhub

गोकर्णेश्वर -५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोकर्णेश्वर -५ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको ५ मा नारायण बहादुर सुवेदीले पुन अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका सुवेदीले १७५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । सुवेदीका निकटतम् प्रतिद्वन्द्वी एमालेकी कुमारी सिम्खडाले ८१४ मत ल्याइन भने माओवादी केन्द्रले ६५५ मत ल्याएका थिए ।

सुवेदी स्थानीय निर्वाचन २०७४ मा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडा सदस्यमा कांग्रेसबाट महिला सदस्यमा लक्ष्मी पुडासैनी, महिला दलित महिला सदस्यमा कमला नेपाली  तथा खुल्ला सदस्यमा श्री बहादुर योगी र धर्म थिङ लामा विजयी भएका छन । 

गोकर्णेश्वर नगरपालिकमा वडा १, २, ३ मा नेकपा एमालेले जितेको थियो भने वडा ४ मा स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : ४६ बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक