प्रतिनिधिसभाको बैठक सुरु (लाइभ) « Khabarhub

प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक झण्डै ९ महिनापछि खुलेको छ। माधव नेपाललगायत आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई संसदबाट हटाउनुपर्ने माग गर्दै एमालेले गर्दैआएको अवरोध खुलेको हो। 

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसद् अवरोध खोल्ने निर्णय लिएको बताए ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : ४० बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक