काठमाडौं महानगरमा बालेनको अग्रता कायमै « Khabarhub

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ११ हजार ८१५ मत पाउँदै अग्रता कायम राखेका छन् ।

उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितलाई शाहले ५३१६ मतले पछि पारेका छन् । स्थापितले हालसम्मको मतगणना परिणाम अनुसार ६४७६ मत पाएका छन् । भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ५५२५ मत पाएकी छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ५ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार