भरतपुरमा रेनुको अग्रता कायमै, २५५ मतले अघि « Khabarhub

भरतपुरमा रेनुको अग्रता कायमै, २५५ मतले अघि


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको भरतपुर महानगरको पछिल्लो मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार रेनु दाहालले ६ हजार ९२७ मत ल्याएर अग्रता कायम राखेकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसंग झिनो मतान्तरले प्रतिस्पर्धा भइरहेको भरतपुरमा रेनुले २५५ मतले अग्रता लिएकी छन् । हाल सुवेदीको ६६७२ मत छ ।

गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ३३९१ प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ३९ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका