गभर्नरको राजीनामा माग्दै बालुवाटारमा सत्तारुढ दलका विद्यार्थीले गरे प्रदर्शन « Khabarhub

गभर्नरको राजीनामा माग्दै बालुवाटारमा सत्तारुढ दलका विद्यार्थीले गरे प्रदर्शन


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ दलका विद्यार्थीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका विद्यार्थीहरु नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

संयुक्त प्रदर्शन गरिरहेका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : ३८ बजे

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण

चिलिमेमा उद्धारको आशा जाग्यो, विद्युत् गृह पुग्न १०० मिटर मात्रै बाँकी

काठमाडौं- गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत्