सिन्धुपाल्चोकमा चट्याङ लागेर एक महिलाको मृत्यु | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा चट्याङ लागेर एक महिलाको मृत्यु


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामा रहेकी छन् ।

गोठमा बसिरहेको अवस्थामा शनिबार चट्याङले लागेर घाइते भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १२ : १० बजे

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको