महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा « Khabarhub

महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – आज बिहानैदेखि डडेल्धुरास्थित महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

जल तथा मौसम विज्ञान विभागले बिहान १० बजेसम्म तल्लो तटीय क्षेत्रमा डुबान हुनसक्ने भन्दै सचेत हुन सूचना जारी गरेको हो।

त्यसैगरी कृष्णपुर नगरपालिका–२ बङ्कस्थित खुला बस्ती पूरै डुबानमा रहेको त्यहाँकावडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए। ‘दुई सय परिवार रहेको बस्तीमा पानी पसेको छ’, उनले भने, ‘पीडितलाई उद्धार गरी जनउत्थान आधारभूत विद्यालयमा राखिएको छ।’

वनहरा नदीको बहाव बढेपछि बस्तीमा पानी पसेकोकाले आफूसहित स्थानीयवासी राति उद्धारमा खटिएको उनको भनाइ थियो।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : १६ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,