गुल्मी र उदयपुरमा सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना « Khabarhub

गुल्मी र उदयपुरमा सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

उदयपुर – आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनले हरेक जिल्लामा चुनावी सम्पर्क कार्यालयको स्थापना गरेको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको निर्वाचन क्षेत्र गुल्मी क्षेत्र नम्बर १ र उदयपुरको क्षेत्र नम्बर २ को कटारीस्थित भूगोलपार्कमा गठबन्धनको कार्यालय स्थापना गरिएको हो

उदयपुरको कार्यालय उद्घाटन गर्दै गठबन्धनका उदयपुर-२ का उम्मेदवार एवं एकीकृत समाजवादी पार्टीका उपसचिव जगन्नाथ खतिवडाले देश र जनता पहिलो हो भन्ने मान्यतालाई अघि बढाएर गठबन्धनलाई जिताउनु पर्ने बताए।

प्रदेश सभा २ तर्फका उम्मेदवार नेपाली काँग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार खत्रीले मतरूपी आशीर्वादले जितेर गएपछि शान्ति र स्थायित्वको लागि सफल हुन चाहेको बताए।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ४४ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी