अर्जेन्टिनाना ५ शून्य गोल अन्तरले विजयी « Khabarhub

अर्जेन्टिनाना ५ शून्य गोल अन्तरले विजयी


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी भएको छ। बुधबार राति मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५ शून्य गोल अन्तरले पराजित भएको हो।

अर्जेन्टिनाका लागि एन्जल डी मारियाले दुई गोल गरे भने लियोनल मेस्सी, जुलियन अल्भारेज र जोआकिन कोर्रेयाले एकएक गोल गरे।

अर्जेन्टिनाले खेलको पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा थप एक गोल गरेको थियो।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ६ : ५३ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ