गोल अन्तरका आधारमा आयोजक क्यामरुन समूह विजेता « Khabarhub

गोल अन्तरका आधारमा आयोजक क्यामरुन समूह विजेता


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफ्रीका कप अफ नेसन्समा आयोजक क्यामरुन अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह ‘ए’अन्तर्गत केप भर्डेविरुद्ध १–१ गोलको बराबरी खेल्दै क्यामरुनले समूह विजेता बनेको हो ।

क्यामरुनका भिन्सेन्ट अबोबाकारले ३९ औं मिनेटमा गरेको गोल केव भर्डेका ग्यारी रोड्रिगेजले ५३ औं मिनेटमा फर्काएका थिए ।

बराबरीसँगै आयोजक क्यामरुनले तीन खेलबाट सात अंक जोडेको छ ।

गएराती नै भएको खेलमा इथियोपियाले बुर्किना फासोसँग १–१ को बराबरी खेलेको थियो ।

बुर्किना फासो र केप भर्डेको समान चार–चार अंक भए पनि केप भर्डे गोल अन्तरका कारण तेस्रो स्थानमा छ ।

यसै समूहमा केवल एक अंक जोडेको इथियोपिया चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ३७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा