काँग्रेस महामन्त्री थापा भन्छन्–एमसीसीबारे अब ‘वार कि पार’ हुनुपर्छ « Khabarhub

काँग्रेस महामन्त्री थापा भन्छन्–एमसीसीबारे अब ‘वार कि पार’ हुनुपर्छ


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ पाँच दलबीच कुरा कुरा नमिले गठबन्धन यथावत रहने सम्भावना टर्ने बताएका छ्न । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमसीसीमा कुरा नमिले गठबन्धन भत्कने चेतावनी दिएका छन् ।

उनले आफूहरुसँग कुरा मिलेर सँगै हिँड्न तयार भएपछि गठबन्धन बनेको स्मरण गर्दै कुरा नमिल्ने र सँगै हिँड्न सक्ने अवस्था नआएको खण्डमा गठबन्धन पनि नरहने बताए । उनले एमसीसीबारे अब ‘वार कि पार’ हुनुपर्ने बताउँदै सत्तारुढ गठबन्धनका केही दलले कांग्रेससँग छलछामको व्यवहार गरेको आरोप लगाए ।

उनले गठबन्धनको विकल्पको कुरा नगरेको उल्लेख गर्दै अहिलेकै गठबन्धन सरकारले संसदमा एमसीसी लागेर अन्य दलहरुले आफ्नो स्ट्याण्ड देखाउनुपर्ने उल्लेख गरे । संसद सुचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीसँग पनि छलफल थालेको बताउँदै फागुन ८ गतेको गठबन्धन बैठकसम्म निष्कर्ष निस्कने जनाए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ३ : १० बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी