पर्सामा ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन जना घाइते « Khabarhub

पर्सामा ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन जना घाइते


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको सखुवाप्रसौनीमा ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

शुक्रबार सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरस्थित हुलाकी सडकखण्डमा ना. ७ त ५३७८ नम्बरको ट्रयाक्टरले चिया पसलमा चिया खाइरहेका व्यक्तिहरूलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश राउत कम्कर रहेका छन् ।

घाइते हुनेमा पसलका साहु सकलदेव राउत कम्कर, रञ्जन साह तेली र मकवानपुर हेटौँडाका रामकुमार तामाङ रहेका छन् । तीनै जनाको नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक फरार छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ४६ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको