चक्कु प्रहार गर्ने एक व्यक्ति पक्राउ « Khabarhub

चक्कु प्रहार गर्ने एक व्यक्ति पक्राउ


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बुढानीलकण्ठमा विद्यालयका सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।

बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमति डेरा गरी बस्ने १९ वर्षीय निमा लामालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

विद्यालय हातामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको लामाले बुढानीलकण्ठ नगरपालिका–३ घर भई बुढानीलकण्ठ माध्यमिक विद्यालयमा कार्यरत सुरक्षा गार्ड रेशमबहादुर नेपालीमाथि चक्कु प्रहार गरेका थिए ।

नेपालीको तिघ्रा, पेट, ढाडलगायत शरीरका भागमा चक्कु प्रहार भएको छ । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : १२ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर