सप्तरीमा भन्सार छली गर्ने १६ जना पक्राउ « Khabarhub

सप्तरीमा भन्सार छली गर्ने १६ जना पक्राउ


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ ।

श्रावणदेखि अहिलेसम्म १ करोड १४ लाख ६४ हजार ६९ हजार बराबरको चोरी निकासी तथा पैठारीका अवैध सामानसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बरामद् गरेको सामानसहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको प्रवक्ता काफ्लेले जनाए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ५८ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर