जग बलियो नभएको सत्ता गठबन्धन टुट्नुपर्छः योगेश भट्टराई « Khabarhub

जग बलियो नभएको सत्ता गठबन्धन टुट्नुपर्छः योगेश भट्टराई


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुट्नुपर्ने टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद्समेत रहेका सचिव भट्टराईले गठबन्धनको जग बलिएको नभएको बताएका हुन् ।

उनले अप्राकृतिक रूपमा जोडिएको गठबन्धन टुट्नु अनिवार्य रहेको पनि बताए ।

गठबन्धन टुटेको अवस्थामा संविधानले व्यवस्था गरेबमोजिम अगाडिको प्रक्रियामा जाने उनले बताए । सांसद भट्टराईले संसद विघटन गर्न नपाइने भन्दै सरकारलाई चेतावनी पनि दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : ४४ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको