अभिनेत्री रेखा थापाको चरित्रहत्या गरेको आरोपमा शर्मिला पक्राउ « Khabarhub

अभिनेत्री रेखा थापाको चरित्रहत्या गरेको आरोपमा शर्मिला पक्राउ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री रेखा थापाको चरित्रहत्या गरेको आरोपमा अभियानी शर्मिला वाइवा पक्राउ परेकी छन् ।

अभिनेत्री थापाले साइबर ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले वाइवालाई चितवनको टाँडीबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा स्टाटस लेखेपछि आफूलाई गाली बेइज्जत गरी चरित्रहत्या गरेको भन्दै थापाले वाइवाविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहबाट पीडित भनिएकी बालिकाको समर्थनमा अभिनेत्री थापाले स्टाटस लेखेकी थिइन् ।

अभिनेता शाहको समर्थक रहेकी वाइवाले थापालाई गाली बेइज्जत गरेको आरोप छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १० : ३२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्