प्रबल पुगे ह्वाइट हाउस « Khabarhub

प्रबल पुगे ह्वाइट हाउस


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीमूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस पुगेका छन् । 

उनले आफू त्यहाँ पुगेको समाजिक सञ्जाल मार्फत जनाएका हुन् । बाराक ओबामा र मिसेल ओबामा ह्वाइट हाउसमा रहँदादेखि गुरुङको ह्वाइट हाउसमा पुग्ने गरेका प्रबलको सम्बन्ध हार्दिक नै छ ।

ह्वाइट हाउसको रोज गार्डेनमा एसियन–अमेरिकनको लागि आयोजना गरिएको रिसेप्सनमा प्रबलसहितका एसियाली पुगेका हुन् । सो अवसरमा गुरुङसहितका आगन्तुकसँग राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पनि भेट गरे ।

‘नेपालबाट आएको केटोले यसरी सपना पुरा होला भन्ने कहिल्यै सोचेको थिएन । साथ, माया र सहयोगका लागि म्याडम भाइस प्रेसिडेन्टलाई धन्यवाद । उहाँ हामी सबैको सम्भावनाको स्रोत हुनुहुन्छ’ ह्यारिससँगको भेटपछि प्रबलले सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : ०५ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट