महोत्तरीको पिपरा गाउँपालिकामा जसपा निर्वाचित « Khabarhub

महोत्तरीको पिपरा गाउँपालिकामा जसपा निर्वाचित


४ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । उनीहरूले लोसपाका उम्मेदवारहरूलाई हराउँदै जित हासिल गरेका हुन् ।

जसपाका उम्मेदवार रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी लोसपा नेपालका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका छन् ।

उपाध्यक्षमा जसपा नेपालकी बन्दना पाण्डेयले ५ हजार ४० मत ल्याएर विजयी भएकी छिन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रविता कुमारीले ३ हजार ६२३ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी नेकपा एमालेकी नानुकुमारी दासले २ हजार ३४३ मत ल्याएन् भने नेपाली कांग्रेसकी आशाकुमारी यादवले १ हजार ६३० मत ल्याइन् ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ११ : ३१ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही