दक्षिण अफ्रीकामाथि भारतको सहज जित | Khabarhub Khabarhub

दक्षिण अफ्रीकामाथि भारतको सहज जित


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चौंथो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतले दक्षिण अफ्रीकालाई ८२ रनले पराजित गरेको छ।

शुक्रबार राति भएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य दक्षिण अफ्रीकाले १६ ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाउन सक्यो ।

दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले २०, क्विनटन डी ककले १४ र मार्को जनसेनले १२ रन जोड्दा भारतका दिनेश कार्तिकले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा हार्दिक पाण्डयले ४६ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

यस जितसँगै भारतले ५ खेलको सिरिजलाई २-२ को स्थितिमा ल्याएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : २६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’