दक्षिण अफ्रीकामाथि भारतको सहज जित « Khabarhub

दक्षिण अफ्रीकामाथि भारतको सहज जित


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चौंथो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतले दक्षिण अफ्रीकालाई ८२ रनले पराजित गरेको छ।

शुक्रबार राति भएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य दक्षिण अफ्रीकाले १६ ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाउन सक्यो ।

दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले २०, क्विनटन डी ककले १४ र मार्को जनसेनले १२ रन जोड्दा भारतका दिनेश कार्तिकले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा हार्दिक पाण्डयले ४६ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

यस जितसँगै भारतले ५ खेलको सिरिजलाई २-२ को स्थितिमा ल्याएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : २६ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्