तनहुँमा ९ जना जुवाडे पक्राउ « Khabarhub

तनहुँमा ९ जना जुवाडे पक्राउ


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँमा ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका ७ खैरेनीटारबाट ९ जना जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको जनाएको छ । उनीहरुमाथि थप कारवाही तथा अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : १९ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा