बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय « Khabarhub

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूलाई उद्धार र राहतका लागि सरकारले तीव्रता दिएको बताएका छन् ।

आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दे मन्त्री गुरुङले राहत सामाग्री सहित उद्धारको कामहरू भइरहेको बताए । 

उनले बाढीका कारण जलविद्युतहरूमा क्षति पुगेका कारण हाल सोलार मार्फत बत्ती जडान गर्ने र टेलिफोन लगायत जडान गर्ने काम भइरहेको जानकारी दिए ।

गोरखाको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको भीषण बाढीले बुढीगण्डकी नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। 

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ७ : १८ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा