सशस्त्र प्रहरीका कायम मुकायम वरिष्ठ उपरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

सशस्त्र प्रहरीका कायम मुकायम वरिष्ठ उपरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी उपरीक्षक पदबाट वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले ज्ञवालीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

साथै उनले संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी संगठन नेपाल सरकार गृह मन्त्रालयसँग समन्वयका साथ अगाडी बढिरहेको समेत जानकारी दिए ।

दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम सहित सशस्त्र प्रहरी बलका अधिकृतहरु सहभागी थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : २९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो