मानव बेचबिखनको आरोपमा महिला पक्राउ « Khabarhub

मानव बेचबिखनको आरोपमा महिला पक्राउ


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलीले चितवन भरतपुर महानगरपालिका वडा नं. १ स्थितमा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसकी सञ्चालक जिल्ला तनहुँ पोखरीभञ्याङ गा.बि.स. वडा नं. ०५ बस्ने बर्ष ४० की कल्पना महरालाई पक्राउ गरेको हो ।

२२ वर्षीय एक युवतीलाई ललाइफकाई अनैतिक कार्य गराई मानव बेचबिखन तथा ओसारपसारको कार्य गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपी महरालाई आइतबार अदालतबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ११ : ४८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन