जिम्बाब्वेविरुद्ध भारतको शानदार जित « Khabarhub

जिम्बाब्वेविरुद्ध भारतको शानदार जित


२ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा भारतले विजयी सुरुवात गरेको छ ।

जिम्बाब्वेको हरारेमा आज भएको खेलमा भारतले जिम्बाब्वेलाई १० विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले ४० ओभर ३ बलमा १ सय ८९ रन बनायो ।

जिम्बाब्वेका लागि रेगिस चकाभाले ३५ र रिचार्ड नाराभाले ३४ रन बनाए । जिम्बाब्वेलाई सस्तैमा समेट्न दिपक छाहार, प्रसिद कृष्णा र अक्षर पटेलले ३–३ विकेट लिए ।

१ सय ९० रनको लक्ष्य भारतले ३० ओभर ५ बलमा कुनै विकेट नगुमाई गुमायो । भारतको जितमा शिखर धवनले ८१ र शुभ्म गीलले ८२ रन बनाए । ओपनरद्वय शिखर र शुभ्मले १८५ रनको अविजित इन्ङ्सि खेले ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ७ : २१ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत