जिम्बाब्वेविरुद्ध भारतको शानदार जित « Khabarhub

जिम्बाब्वेविरुद्ध भारतको शानदार जित


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा भारतले विजयी सुरुवात गरेको छ ।

जिम्बाब्वेको हरारेमा आज भएको खेलमा भारतले जिम्बाब्वेलाई १० विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले ४० ओभर ३ बलमा १ सय ८९ रन बनायो ।

जिम्बाब्वेका लागि रेगिस चकाभाले ३५ र रिचार्ड नाराभाले ३४ रन बनाए । जिम्बाब्वेलाई सस्तैमा समेट्न दिपक छाहार, प्रसिद कृष्णा र अक्षर पटेलले ३–३ विकेट लिए ।

१ सय ९० रनको लक्ष्य भारतले ३० ओभर ५ बलमा कुनै विकेट नगुमाई गुमायो । भारतको जितमा शिखर धवनले ८१ र शुभ्म गीलले ८२ रन बनाए । ओपनरद्वय शिखर र शुभ्मले १८५ रनको अविजित इन्ङ्सि खेले ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : २१ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा