जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने बारको निर्णय « Khabarhub

जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने बारको निर्णय


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एशोसिएसनको आकस्मिक बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ।

आज बिहान बसेको बैठकले जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने निर्णय गरेको अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए। उनले आफूहरु सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन रहेको भन्दै जबरा भित्र पस्ने नसक्ने जनाएका छन् ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोग टुंगो नलाग्दै सर्वोच्च फर्किने बताए पछि सत्ता गठबन्धन पक्षधर वकिलहरू सर्वोच्चको गेट वरपर बाक्लो रुपमा उपस्थित भएका छन्।

सर्वोच्च अदालतको मुख्य गेटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : १७ बजे

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले