ओली र विश्व बैंकका क्षेत्रीय उपप्रमुखबीच भेटवार्ता « Khabarhub

ओली र विश्व बैंकका क्षेत्रीय उपप्रमुखबीच भेटवार्ता


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उप–प्रमुख मार्टिन रैजरबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ ।

ओलीसँग उपप्रमुख रैजरसहित बैंकका कन्ट्री डाइरेक्टर फेरिस हदाद जरभोसलगायतको समूहले बालकोटस्थित ओलीको निवासमा भेट गरेका हुन् ।भेटमा एमाले नेता विष्णु रिमाललगायतको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ३९ बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च