बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु « Khabarhub

बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ मा पिपरी बस्ने जिबन गिरीको छोरा ११ वर्षीय आकाशको मनापुर सिक्टा नहरमा पौडी खेल्ने क्रममा डुबेर आज बिहान मृत्यु भएको हो ।

यस्तै उता कञ्चनपुरमा पनि माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना किशोरीको मृत्यु भएको छ । पुनर्वास नगरपालिका –५ सिम्री बस्ने बलराम रानाकी छोरी १६ वर्षीया गितावती रानाको आफ्नै घरबाट करिब ५ सय मिटर टाढा सिम्री खोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो मृत्यु भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ११ बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च